राजेश हमाल अझै राजेश हमाल जस्तै छन्- अस्ति नेजा नाइट्समा उहाँको प्रस्तुति हेर्दा धेरैले यस्तै अनुभव गरे सायद। मैले पनि नेपाली चलचित्रमा “महानायक वा सुपरस्टार” स्ट्याटस पाएका नायक राजेश हमालको “साथीको लागी यो हात सलाम हो भने दुस्मनको लागी फलाम” भन्ने संवाद त् राजेश हमालको फ्यानहरुलाई कण्ठस्त छ। मैले पनि नेजा नाइट्समा उहाँको हातको जेस्चर लाई ध्यानमा राखेर केही फोटोहरू खिचेको छु। हेर्नुस है!
Sahadevision